विश्वकप फुटबलअन्तर्गत जारी खेलमा बेल्जियमविरुद्ध न्युजिल्यान्डले पहिलो गोल गरेको छ।
खेलको ८४औं मिनेटमा न्युजिल्यान्डका एलिजाह जस्टले चारविरुद्ध एक गोल फर्काएका हुन्।
त्यसलगत्तै ८६औँ मिनेटमा बेल्जियमका रोमेलु लुकाकोले गोल थपेपछि बेल्जियम ४–१ ले अगाडि भएको छ।
त्यसअघि बेल्जियमा लियान्द्रो ट्रोसार्डले दुई र केभिन डे ब्रुएनाले एक गोल गरेका थिए।
126
Shares

प्रतिक्रिया