ad ad

खेल


नेमारको उपस्थितीमा पीएसजी स्तब्ध

नेमारको उपस्थितीमा पीएसजी स्तब्ध

नेपालखबर
असोज ९, २०७६ बिहिबार ८:९,

फ्रेन्च लिग वानमा स्टार क्लब पीएसजी पराजित भएको छ।

बुधबार राति नेमार खेलेको खेलमा पीएसजीले स्टेड डि रेम्सलाई कुनै गोल गर्न सकेन।

बुधबार स्टेड डि रेम्सले पीएसजीलाई २–० ले स्तब्ध पारेको हो। यस जितसँगै स्टेड डि रेम्स ११ अंक जोड्दै आठौं स्थानमा उक्लन सफल भएको छ।

पीएसजी १५ अंहसहित शीर्ष स्थानमै कायम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .