बिहिबार भएको पहिलो सेमिफाइनलमा तुर्कमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै किर्गिस्तान उपाधि नजिक पुगेको हो।
लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई २५-१७, २५-१८ र २५-२२ को सेटमा पराजित पर्यो।
अब किर्गिस्तानले उपाधिका लागि उज्वेकिस्तान र माल्दिभ्सबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। दुबैबीचको सेमिफाइनल बिहीबार नै हुँदैछ।

प्रतिक्रिया