खेल


नेपालले आज माल्दिभ्सलाई हराउनै पर्ने

नेपालले आज माल्दिभ्सलाई हराउनै पर्ने

नेपालखबर
भदौ ४, २०७६ बुधबार २:१६,

समुह ए को पहिलो खेलमा नेपाल र माल्दिभ्स किर्गिस्तानसँग पराजित भएका भएपछि दुबै टोलीलाई अन्तिम ४ मा पुग्न आज जित्नै अवस्था बनेको हो।

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा नेपाल र माल्दिभ्सबीचको खेल बेलुका पाँच बजे सुरु हुनेछ ।

सोमबार नेपाललाई सोझो सेटमा पराजित गरेको किर्गिस्तानले मंगलबार माल्दिभ्स टोलीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ।

यस्तै बुधबारनै हुने अन्य खेलमा उज्वेकिस्तान र अफगानिस्तान तथा तुर्केमेनिस्तान र बंगलादेश भिड्नेछन्।

एभिसी सेन्ट्रल जोन भलिबल नेपाली भलिबलको इतिहासमा आयोजना गरिएको आजसम्मकै ठूलो प्रतियोगिता हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad