खेल


आईपीएलमा सन्दीपको टोली जित निकाल्दै शीर्ष स्थानमा उक्लियो

आईपीएलमा सन्दीपको टोली जित निकाल्दै शीर्ष स्थानमा उक्लियो

नेपालखबर
असोज १८, २०७७ आइतबार ६:५५,

शनिबार रातिकिो खेलमा कोलकत्तालाई १८ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ।

जारी खेलमा दिल्ली र रोयल च्यालेन्जर्स बैंग्लोरको समान ६–६ अंक भएपनि नेटरन रेटमा दिल्ली अगाडि छ। दुवै टोलीले समान चार खेलमा ३ मा जित र १ मा हार भोगेका छन्।

दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकात्ताले २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १० रनमात्र जोड्न सक्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad