खेल


यूईएफए च्याम्पियन्स लिग पोजिसनल अवार्ड मनोनयन सूची सार्वजनिक, को को परे?

यूईएफए च्याम्पियन्स लिग पोजिसनल अवार्ड मनोनयन सूची सार्वजनिक, को को परे?

नेपालखबर
असोज २, २०७७ शुक्रबार २:५८,

यूईएफए च्याम्पियन्स लिग पोजिसनल अवार्ड २०१९/२० को मनोनयन सूची सार्वजनिक गरिएकाे छ।

च्याम्पियन्स लिगको सिजन २०१९ र २० का आधारमा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर र फरवार्डको नाम सार्वजनिक गरिएकाे हाे। 

uefa2

विजेताको नाम भने अक्टोबर १ मा घोषणा गरिनेछ।

भोटिङमा समूह चरणका खेलमा सहभागी ३२ क्लबका प्रशिक्षक, ५५ पत्रकार र यूईएफका ५५ सदस्य सहभागी थिए।

प्रशिक्षकहरूलाई भने आफ्ना क्लबका खेलाडीलाइ भोट गर्ने अनुमति दिइएको थिएन।

मनोनयनमा परेका खेलाडी

गोलरक्षक
केलर नाभास (कोस्टारिका– पेरिस सेन्ट जर्मन)

म्यानुएल नुएर ( जर्मनी– एफसी बार्यन म्युनिख)

जान ओब्लाक (स्लोभानिया– एथ्लेटिको दि मड्रिड)

डिफेन्डर
डेभिड अल्बा (अस्ट्रिया– एफसी बार्यन म्युनिख)

अल्फान्सो डेभिस (क्यानाडा– एफसी वार्यन म्युनिख)

जोसुवा किमिच ( जर्मनी– एफसी वार्यन म्युनिख)

मिडफिल्डर
थियागो अल्कान्टारा (स्पेन– एफसी वार्यन म्युनिख)

केभिन डि ब्रुएन (बेल्जियम– म्यानचेष्टर सिटी)

थोमस मुलर (जर्मनी– एफसी वार्यन म्युनिख)

फरवार्ड 
रोबर्टो लेवान्डोस्की (पोल्यान्ड– वार्यन म्युनिख)

केलियन एम्पापे (फ्रान्स– पेरिस सेन्ट जर्मन)

नेयमार (ब्राजिल– पेरिस सेन्ट जर्मन)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad