फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी समूह एफको खेलमा नेदरल्यान्डले ट्युनिसियाविरुद्ध ३-१ को अग्रता बनाएको छ।
नेदरल्यान्डले दुई गोल खेलको १० मिनेटभित्रै गरेको थियो। तेस्रो गाेल भर्खरै गरेको हो।
ट्युनिसियाले दोस्रो हाफको सुरुमा एक गोल फर्काएको छ।अहिल ६४ मिनेटमा खेल चलिरहेको छ।
प्रतिक्रिया