खेल


नेपालको दबाबमा नेदरल्यान्ड्स

नेपालको दबाबमा नेदरल्यान्ड्स

नेदरल्यान्ड्सविरुद्ध जारी खेलका सबै तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ ८, २०८२ बिहिबार ९:३९, काठमाडौँ

काठमाडौँमा जारी आईसीसी महिला विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालविरुद्ध नेदरल्यान्ड्स सम्हालिएर ब्याटिङ गरिरहेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ ओभरको समाप्ति र २ विकेटको क्षतिमा ४३ रन बनाएर खेलिरहेको छ।

नेपालले दोस्रो ओभरमा नै नेदरल्यान्ड्स दुई विकेट लिँदै दबाबमा राखेको छ।

पहिलो ओभरमो चौथो बलमा ओपनर पेभे मोल्केबोइर शून्य रनमै सुमन विष्टको बलमा सम्झना खड्काको हातबाट क्याच आउट हुन पुगिन्। 

दोस्रो ओभरको तेस्रो बलमा अर्की ओपनर हेइदर साइजर्स १३ बलमा पूजा महतोको बलमा रुबिना क्षेत्रीको हातबाट क्याच आउट भइन्।

जारी खेलका थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad