फाइनल खेलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा हराउँदै दोस्रोपटक विश्वकपको उपाधि जितेको स्पेनले व्यक्तिगततर्फ पनि विभिन्न अवार्ड जितेको छ।
स्पेनका कप्तान रोड्रीले विश्वकप फुटबल-२०२६ को गोल्डेन बलको अवार्ड जितेका छन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा उनलाई अर्जेन्टिनासँगको फाइनलपछि सोमबार गोल्डेन बुट अवार्ड प्रदान गरिएको हो।
रोड्रीको कप्तानीमा स्पेनले अतिरिक्त समयमा धकेलिएको फाइनलमा अर्जेन्टिनालाई १–० गोलले हराई दोस्रोपटक विश्वकप उपाधि जितेको हो।
यस्तै स्पेनकै पाउ क्युबार्सीले युवा खेलाडीको पुरस्कार जितेका छन्। स्पेनकै गोलरक्षक उनाई सिमोनले गोल्डेन ग्लोभ अवार्ड पाएका छन्।
474
Shares

प्रतिक्रिया