राजनीति


झापा-५ का उम्मेदवार बालेन पुगे इलाम (तस्बिरहरू)

झापा-५ का उम्मेदवार बालेन पुगे इलाम (तस्बिरहरू)

नेपालखबर
माघ ८, २०८२ बिहिबार १०:८, काठमाडौँ

आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन) आज बिहानै इलाम पुगेका छन्। 

त्यहाँ उनले इलाम-१ का रास्वपा उम्मेदवार विमल गदाल र  इलाम-२ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम बजारमा भेट गरेको बालेनको सचिवालयले जनाएको छ। 

हेर्नुहोस् तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad