खेल


निर्णायक खेलमा सुदूरपश्चिमको खराब सुरुवात

निर्णायक खेलमा सुदूरपश्चिमको खराब सुरुवात

सुदूरपश्चिमले खराब सुरुवात गरेको छ (नेपाल प्रिमियर लिग/फेसबुक)


नेपालखबर
मंसिर २७, २०८२ शनिबार १६:०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)को निर्णायक खेलमा सुदूरपश्चिमले सुरुवाती दबाब खेपेको छ। 

लगातार विकेट झरेपछि सुदूरपश्चिमले लुम्बिनी लायन्सविरुद्ध खराब सुरुवात गरेको हो। 

पाँचौँ ओभर खेलेको सुदूरपश्चिमले १९ रन जोडेर ३ विकेट गुमाएको छ। लुम्बिनीका शेर मल्लले तेस्रो विकेट लिएका हुन्।

उनले आरिफ शेखलाई एलबीडब्लु धरापमा पारे। आरिफ ६ बलमा ६ रन बनाएर बाहिरिए। 

यसअघि रुबेन ट्रम्पलम्यानले २ विकेट झारिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad