खेल


३५ रनमा आउट भए सर्राफ

३५ रनमा आउट भए सर्राफ

नेपालखबर
मंसिर १४, २०८२ आइतबार १६:२१, काठमाडौँ

कर्णाली याक्सले चौथो विकेट गुमाएको छ। 

१२औँ ओभरको पहिलो बलमा सन्तोष यादवले कर्णाली याक्सका पवन सर्राफलाई एलबीडब्लु धरापमा पारेका हुन्। 

उनले दुई छक्का र दुई चौका मद्दतमा २९ बल खेल्दै ३५ रन बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad