ad ad

खेल


पुरुषसँग डेटिङ गएको थाहा पाएपछि नेमारकी आमाले प्रेमीलाई ब्रेकअप दिइन्

पुरुषसँग डेटिङ गएको थाहा पाएपछि नेमारकी आमाले प्रेमीलाई ब्रेकअप दिइन्

नेपालखबर
बैशाख १३, २०७७ शनिबार ११:५१,

हालै ब्राजिलका फुटबल स्टार नेमार जुनियरकी आमा नादिया गोन्साल्भेसले आफ्ना छोराभन्दा कान्छा युवकसँग प्रेम सम्बन्ध स्थापित गरेकी थिइन्।

गोन्साल्भेसले छोराभन्दा ६ वर्ष कान्छा युवक थियागो रामोससँगको प्रेममा आफू रहेको सार्वजनिक गरेपछि यस विषय निकै चर्चित बनेको थियो।

तर सम्बन्ध टुटाउन गोन्साल्भेसलाई धेरै समय लागेन। दुई हप्तामै गोन्साल्भेस र रामोसको ब्रेकअप भएको हो।

प्रेमी रामोसले पुरुषसँग डेटिङ गरेको र यसअघि पुरषसँग प्रेम गरेको थाहा पाएपछि गोन्साल्भेस आफैंले रामोसलाई ब्रेकअप दिएको ब्राजिलका संचारमाध्यमले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .