राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २८ वटा केन्द्रीय विभागहरू बनाएको छ।
नयाँ विधानअनुसार सांगठनिक तथा परिचालनअन्तर्गत १२ र सार्वजनिक नीति तथा विषयगत विभागअन्तर्गत १६ वटा विभाग बनाएको हो।
सांगठनिक तथा परिचालन विभागहरूमा नीति तथा विचार, संगठन, प्रशिक्षण, अभियान तथा प्रचारप्रसार, र्याटलगायत छन्।
यस्तै सार्वजनिक नीति तथा विषयगत विभागहरूमा सुशासन तथा राज्य व्यवस्था विभाग, अर्थ, पूर्वाधार जनस्वास्थ्यलगायत छन्।
नयाँ विधानअनुसार बनाइएको विभागमा मनोनीत गर्न भने बाँकी छ।

2.6k
Shares

प्रतिक्रिया