फिफा विश्वकप-२०२६ को हाल जारी खेलमा अमेरिकाले पनि बेल्जियमविरुद्ध गोल फर्काएको छ।
राउन्ड अफ १६ को खेलमा बेल्जियम र अमेरिका अहिले १-१ गोलको बराबरीमा खेलिरहेका छन्।
बेल्जियमका चाल्स डे केटेलेरले अमेरिकाविरुद्ध खेलको नवौँ मिनेटमा पहिलो गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए।
अमेरिका विश्वकप २०२६ को सहआयोजकसमेत हो।
अमेरिकाले सियाटल स्टेडियममा जारी खेलमा बेल्जियमविरुद्ध घरेलु टोलीले पनि गोल फर्काएको हो।
54
Shares

प्रतिक्रिया