वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
युएईस्थित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।
खेल सवा ८ बजे सुरु हुनेछ।
नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट ल ले रोहित पौडेलको कप्तानीमा ११ सदस्यीय सुरुवाती टोली घोषणा गरेका छन्। टोलीमा लेख स्पिनर सन्दीप लामिछाने परेनन्। त्यस्तै लामो समयपछि टिममा फर्केका आदिल आलम पनि पहिलो खेलमा अटाएनन्।
वेष्ट इण्डिजविरुद्ध नेपालको सुरुवाती ११ः
285
Shares

प्रतिक्रिया