खेल


आदिल आलमलाई ८ वटै टोलीले लगाए अधिकतम रकम, भित्र्यायो काठमाण्डु गोर्खाजले

आदिल आलमलाई ८ वटै टोलीले लगाए अधिकतम रकम, भित्र्यायो काठमाण्डु गोर्खाजले

नेपालखबर
साउन २४, २०८२ शनिबार २०:२५, काठमाडौँ

मोहमद आदिल आलमलाई काठमाण्डू गोर्खाजले अनुबन्ध गर्न सफल भएको छ। 

पूर्व राष्ट्रिय टोलीका सदस्य समेत रहेका आदिललाई भित्रुयाउन ८ वटै टोली अधिकतम रकम तिर्न तयार भएका थिए।

सबै टोलीले अधिकतम मूल्य तिर्न तयार भएपछि गोलाप्रथाबाट काठमाण्डूले १५ लाख रुपैयाँमा उनलाई पाएको हो। 

एनपीएलको जारी अक्सनमा कुनै पनि खेलाडीका लागि अधिकतम मूल्य तिर्न सबै टोली तयार भएको यो नै पहिलो नाम हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad