सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले पावरप्लेमा विकेट नगुमाई ७१ रन जोडेको छ।
जनकपुरका ओपनर लाहिरु मिलान्था र आशिफ शेखको ब्याटिङ जमेपछि नेपाल प्रिमियर लिगकै दोस्रो धेरै रन पावरप्लेमा बनेको हो।
यसअघि पोखराका ओपनरद्वयले विना विकेट ८० रन बनाएका थिए।
प्रतिक्रिया