जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ। कप्तान आशिफ शेख सैफ जैबको बलमा आउट भएका हुन्। ब्रान्डन म्याकमुलेनले आशिफलाई क्याचआउट गरेका हुन्। उनले १९ बल सामना गरी ३३ रन बनाए। प्रकाशित: पुस ६, २०८१ शनिबार १४:५३ 126 Shares
प्रतिक्रिया