खेल


कर्णाली याक्सविरुद्ध पोखराले गुमायो लगातार विकेट

कर्णाली याक्सविरुद्ध पोखराले गुमायो लगातार विकेट

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १४:२, काठमाडौँ

कर्णाली याक्सले लगातारजसो पोखरा एभेन्जर्सको विकेट लिएको छ। 

१४औँ ओभरमा पाँचौँ विकेट गुमाएको हो। दिलिप नाथ ५ बलमा ३ रन बनाएर आउट भएका हुन्। 

दिलिप नाथ गएलगत्तै माइकेल लिस्क पनि २ बलमा २ रन जोड्दै आउट भए। यो पोखराको छैठौँ विकेट पतन हो। 

लगातार विकेट गुमाइरहेको पोखराले ८९ रन जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad