खेल


विलियम बसिस्टो : जसले पोखराविरुद्ध एक्लैले लिए ६ विकेट

विलियम बसिस्टो : जसले पोखराविरुद्ध एक्लैले लिए ६ विकेट

नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १४:११, काठमाडौँ

कर्णाली याक्सका विलियम बसिस्टो पोखरा एभेन्जर्सविरुद्धको बलिङ आक्रमणमा हावी भएका छन्। 

उनी एक्लैले पोखराको ६ विकेट लिएका हुन्। 

१४औँ ओभरमा उनले ३ विकेट लिए। उनको पछिल्लो शिकार पोखराका नारायण जोशी र रेमन रिफर भए। जोशीले २ बल खेल्दै १ रन मात्र बनाए भने रिफरले २६ बलमा २० रन जोडे। 

४ ओभर बलिङ गरेका उनले २८ रन मात्र दिए। 

३१ वर्षीय उनी अस्ट्रेलियाका राइट आर्म अफब्रेक बलर हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad