खेल


देव खनालले पूरा गरे अर्धशतक

देव खनालले पूरा गरे अर्धशतक

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १४:०, काठमाडौँ

सुरुवाती झट्का व्यहोरे पनि कर्णाली याक्सले सम्हालिएको ब्याटिङ गरेको छ। 

विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सका देव खनालले ४० बलमा अर्धशतक पूरा गरेका छन्।

४ चौका र २ छक्का मद्दतमा उनले ५० रन बनाएका हुन्। क्रिजमा उनलाई विलियम बोसिस्टोले साथ दिइरहेका छन्। 

कर्णालीले १४औँ ओभर चलिरहँदा २ विकेट क्षतिमा ९३ रन बनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad