परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेदरल्यान्डसको हेगका लागि प्रस्थान गरेकी छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री शनिबार अन्तर्राष्ट्रिय अदालत (आईसीजे) रहेको सहर हेग प्रस्थान गरेकी हुन्।
उनले त्यहाँ नेपालका तर्फबाट आगामी सोमबार (डिसेम्बर ९ मा) ‘जलवायु परिवर्तनका सम्बन्धमा राज्यको दायित्व’ सम्बन्धी आईसीजेको सार्वजनिक सुनुवाइको क्रममा धारणा प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
75
Shares

प्रतिक्रिया