नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर फिल्डिङ रोजेपछि पोखराले ब्याटिङ गर्ने भएको हो।
यसैबीच पोखराले अघिल्लो खेलबाट दुई खेलाडी र जनकपुरले एक खेलाडी परिवर्तन गरेका छन्।
जनकपुरले शेर मल्लको ठाउँमा हेमन्त धामी तथा पोखराले बास डे लिडेको ठाउँमा आन्द्रेस भोष र किरण ठगुन्नाको स्थानमा आकाश चन्दलाई ल्याएका हुन्।
जनकपुर बोल्ट्स
अनिल शाह(कप्तान), आशिफ शेख, ललित राजवंशी, किशोर महतो, हेमन्त धामी, शुभ कंसाकार, तुलबहादुर थापा, जेम्स निसम, मोहम्मद मोहसिन, लाहिरु मिलान्था, हर्ष ठाकेर
पोखरा एभेन्जर्स
Shares

प्रतिक्रिया