संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ।
बिहीबार बिहानदेखि खुमलटारमा बसिरहेको बैठकमा उपचुनावको समीक्षा, केन्द्रिय समिति बैठक, विद्यार्थी संगठन (अखिल क्रान्तिकारी)को निर्वाचन लगायत एजेन्डामा छलफल केन्द्रीत रहेको एक नेताले जानकारी दिएका छन्।
भर्खरै सकिएको स्थानीय तहको उपनिर्वाचनको परिणामलाई लिएर माओवादी नेताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
60
Shares

प्रतिक्रिया