त्रिवि मैदान कीर्तिपुरमा भइरहेको नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले खराब ब्याटिङ गरेको छ।
आठौँ ओभर चलिरहँदा चौथो विकेट गुमाएको हो। देव खनाल, शिखर धवन, चाडविक वाल्टनपछि जनकपुरले जिसन मकसुदलाई धरापमा पारेको हो।
न्युजिल्यान्डका जिम्मी निशमले मकसुदलाई एलबीडब्लु धरापमा पारेका हुन्। जारी लिगमा निशमको पहिलो खेलमा पहिलो विकेट हो।
कर्णाली अहिले ८ ओभर सकिँदा ३६ रन बनाएर खेलिरहेको छ।
30
Shares

प्रतिक्रिया