भारतीय चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिगमा पहिलो पटक ब्याटिङ गरेका छन्।
उनले कर्णाली याक्सका लागि १४ रन बनाए। १४ बल खेलेका उनी हर्स ठाकरको बलमा आउट भए। पाँचौँ ओभरको दोस्रो बलमा धवन बोल्ड आउट भएका हुन्।
तस्बिरमा हेर्नुहोस् शिखर धवनको ब्याटिङ








प्रतिक्रिया