ad ad

खेल


दशरथ रंगशालामा हुने भनिएको नेपाल–यूएईको खेल साउदीमा सारियो

दशरथ रंगशालामा हुने भनिएको नेपाल–यूएईको खेल साउदीमा सारियो

फाइल फाेटाे


नेपालखबर
जेठ १५, २०८१ मंगलबार २१:४६, काठमाडौँ

फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल साउदी अरेबियामा हुने भएको छ। 

जुन ६ मा नेपालमै हुने भनिएको खेल दशरथ रंगशालाको खराब अवस्थाका कारण साउदीमा सारिएको हो। 

नेपाल र यूएईबीचको खेल साउदीको प्रिन्स मोहम्मद बिन फहद रंगशालामा जुन ६ अर्थात् जेठ २४ गते राति ९:४५ बजे हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .