किरण चेम्जोङ नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाईका गोलकिपर हुन्। पछिल्लो समय राष्ट्रिय फुटबल टोलीको कप्तानीको जिम्मेवारी पनि उनकै काँधमा छ।
किरण हाल भारतको मिनेर्भा पञ्जाव क्लबबाट व्यवसायिक फुटबल समेत खेलिरहेका छन। फिफा विश्वकप छनोट अन्तर्गतको कुवेतविरुद्धको होम खेल खेलेर भुटानबाट बिहीबारमात्रै नेपाली टोलीसँगै किरण पनि स्वदेश फर्किएका हुन्।
स्वदेश फर्किएको एकदिनपछि नेपालखबरसँग कुराकानी गर्दै किरणले नेपाली फुटबल, आफ्नो खेल जीवन, व्यवसायिक फुटबल देखि केही व्यक्तिगत जीवनका कुराहरु समेत खोले। प्रस्तुत छ किरणसँग नेपालखबरले गरेको कुराकानीः
प्रतिक्रिया