ad ad

खेल


आईसीसी विश्वकप लिग-२ : अमेरिकाविरुद्ध नेपालको जवाफी ब्याटिङ सुरु

आईसीसी विश्वकप लिग-२ : अमेरिकाविरुद्ध नेपालको जवाफी ब्याटिङ सुरु

नेपालखबर
भदौ २८, २०७८ सोमबार २०:३७, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा अमेरिकाविरुद्ध नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ।

ओपनर कुशल भुर्तेल र आशिफ शेख मैदानमा छन्। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३० रन जोडेको थियो। 

अमेरिकी विकेटकिपर मोनाक पटेलले ११४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गर्दै १०० रन जोडेपछि मध्यम योगफल तयार गरेको हो।

पटेलको शतकसँगै अमेरिकाद्वारा नेपालसामु चुनौतीपूर्ण लक्ष्य पेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .