नेपाल भलिबल लिग (एनभीएल) को अक्सन आज (आइतबार) ग्वार्कोस्थित होटल रोयल टुलिपमा जारी छ। एनभीएल भदौ १२ देखि २१ सम्म हुँदैछ।
एनभीएलमा सगरमाथा स्म्यासर्स, मधेस वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्दैछन्।
१२९ खेलाडीको नाम समावेश अक्सनबाट ५४ खेलाडी छानिनेछन्।

















45
Shares

प्रतिक्रिया