खेल


नन्दनले लिग-२ का बाँकी खेल गुमाउने

नन्दनले लिग-२ का बाँकी खेल गुमाउने

नेपालखबर
साउन १०, २०८३ आइतबार २१:२७, काठमाडौँ

नेपाली क्रिकेट टोलीका बलर नन्दन यादवले नेदरल्याण्ड्समा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ का खेलहरू गुमाउने भएका छन्।

ह्यामस्ट्रिङ चोटका कारण उनी बाँकी खेलहरूबाट बाहिरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।

नामिबियासँगको पहिलो खेलमा उनलाई समस्या देखिएको थियो। नन्दन नेपालका पेस बलर हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad