यसवर्ष चिकित्साशास्त्र तर्फको नोबल पुरस्कार तीन वैज्ञानिकलाई प्रदान गरिएको छ।
अक्सिजनको उपलब्धताको परिणाम र त्यसलाई ग्रहण गर्ने विषयमा अनुसन्धान गर्ने दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो।
अमेरिकी नागरिक विलियम केलिन र ग्रेग सेभेन्जा, बेलायतका पिटर र्याटफ्लिफलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको छ।
रक्तअल्पता, क्यान्सर रोगको उपचारदेखि उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा अक्सिजन कमी हुँदा शरीरमा पार्ने प्रभावको बारेमा उनीहरुको अनुसन्धान प्रयोग हुँदै आएको छ। एजेन्सी
3
Shares

प्रतिक्रिया