समाज


४ सय ५० थान अक्सिजन सिलिन्डर प्रदान

४ सय ५० थान अक्सिजन सिलिन्डर प्रदान

नेपालखबर
असार ९, २०७८ बुधबार ५:१९,

कोरोना महामारीविरुद्ध गण्डकी, सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका जिल्लामा अक्सिजन सिलिन्डर प्रदान गरिएको छ।

अमरधन स्मृति प्रतिष्ठानका संस्थापक त्रिलोक गुरुङ र होतुङ कम्पनीका सीन होतुङले ४ सय ५० थान अक्सिजन सिलिन्डर प्रदान गरेका हुन्।

ती सिलिन्डर धनगढी, टिकापुर, कन्चनपुर, डडेलधुरा, कर्णली प्रदेश, गण्डकी प्रदेश र बागमतीका हेटौंडा, धादिङको रुविभ्याली गाउँपालिकामा पठाइएको चन्द्र गुरुङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad