गएको २४ घण्टामा भारतमा सो संख्याका व्यक्रिमा कोरोना खोप लगाइएको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच सोही अवधिमा भारतमा ४२ हजार ६४० संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार भारतमा तीन महिनामा पहिलोपटक ५० हजारभन्दा कम संक्रमित देखिएका हुन्।
यस्तै सोही अवधिमा भारतमा ८१ हजार व्यक्ति कोरोनामुक्त हुँदा यतिबेला त्यहाँ सक्रिय संक्रमितको संख्या ६ लाख ६२ हजारमा झरेको छ।
भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या भने २ करोड ९९ लाख ७७ हजार पुगेको छ। ३ लाख ८९ हजार संक्रमितको मृत्यु भइसक्दा २ करोड ८९ लाख २६ हजार कोरोनामुक्त भएका छन्।
— Ministry of Health (@MoHFW_INDIA) June 22, 2021#Unite2FightCorona#LargestVaccineDrive
𝗖𝗢𝗩𝗜𝗗 𝗙𝗟𝗔𝗦𝗛https://t.co/N3ddMzTI7u pic.twitter.com/IkST5O7oUW
3
Shares

प्रतिक्रिया