समाज


आज राति चारवटा प्रदेशमा वर्षा हुने सम्भावना

आज राति चारवटा प्रदेशमा वर्षा हुने सम्भावना

नेपालखबर
जेठ २४, २०७८ सोमबार १४:२,

आज राति देशका ४ वटा प्रदेशका केही स्थानमा वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भवना देखिएको हो।

यसैगरी भोलि मंगलबार दिउँसो पनि उल्लिखित स्थानमै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad