सरकारले वृद्धभत्तामा एक हजार थप गरेको छ।हालसम्म पाउँदै आएको तीन हजारमा एक हजार थप गरी चार हजार पु¥याइएको हो। अर्थमन्त्री विष्णु पौडेलले वार्षिक बजेट प्रस्तुत गर्दै उनले सो जानकारी गराएका हुन्। प्रकाशित: जेठ १५, २०७८ शनिबार ११:३
प्रतिक्रिया