समाज


जुम्लामा सेनाको निःशुल्क स्वास्थ्यशिविर, ४३८ स्थानीयले पाए उपचार सेवा (तस्बिरहरू)

जुम्लामा सेनाको निःशुल्क स्वास्थ्यशिविर, ४३८ स्थानीयले पाए उपचार सेवा (तस्बिरहरू)

नेपालखबर
फागुन १०, २०७७ सोमबार १२:२२,

नेपाली सेनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य सेवा शिविर आयोजना गरेको छ।

जुम्लाको गुठीचौर गाउँपालिका ३ गज्र्याङकोटस्थित शंकर माविको प्रांगणमा सेनालेको २४ नं. वाहिनी अड्डा नन्दबक्स गण र २४ नं. फिल्ड एम्बुलेन्स गुल्मले सोमबार शिविर सञ्चालन गरेको हो।

शिविरबाट ४ सय ३८ जना स्थानीय बासिन्दा लाभान्वित भएको नेपाली सेनाले जनाएको छ।

nepal army jumla shivir 6
nepal army jumla shivir 2
nepal army jumla shivir 3
nepal army jumla shivir 4
nepal army jumla shivir 5
सबै तस्बिरः नेपाली सेना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad