३७ वर्षका जेस मार्टिनेजले अक्सिजन सिलिन्डरले हिर्काएर अर्का संक्रमित ८२ वर्षका वृद्धको हत्या गरेको बीबीसीले जनाएको छ।
लस एन्जलस प्रहरीका अनुसार वृद्ध संक्रमितले अस्पतालको कोठामा पुजा गरेपछि मार्टिनेज रुष्ट बनेका थिए।
रिसकै झोकमा उनले नजिकै रहेको सिलिन्डर ग्यासले वृद्धलाई बजारेका थिए। आक्रमणपछि घाइते वृद्धाको हालै मृत्यु भएको बताइएको छ।
3
Shares

प्रतिक्रिया