समाज


दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना गरिने

दिल्लीमा मास्क नलगाउनेलाई २ हजार जरिवाना गरिने

नेपालखबर
मंसिर ४, २०७७ बिहिबार १३:३,

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्बदलीय बैठकपछि जानकारी दिँदै सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्नेलाई ५ सयका स्थानमा २ हजार रुपियाँ जरिवाना गरिने बताए।

उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क अनिवार्य लगाउनुपर्ने पनि बताएका थिए।

कोरोना प्रकोपबीच विश्वभरका मानिसहरुलाई मास्क लगाउन डब्लूएचओले आग्रह गरेको छ।

सो क्रममा छठ पूजाका क्रममा एक साथ पानीमा जाँदा कोरोना फैलनसक्ने चिन्ता पनि व्यक्त गरेका थिए।

हालै दीपावली पर्व सम्पन्न भएको छ। शुक्रबार भोली हिन्दु धर्मावलम्बीहरुले छठ पर्व मनाउँदैछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad