पुस्तक प्रकाशन गृह पेन्गुइन ऱ्यान्डम हाउसका अनुसार ओबामाको आत्मकथा एकै दिनमा ८ लाख ९० हजार प्रति बिक्री भएको हो।
यो पुस्तक वर्षकै सबैभन्दा बढी बिक्री हुने पुस्तकको सूचीमा आउने बताइएको छ। हाल हजारौं मानिसले अनलाईनमार्फत यस पुस्तक किनिरहेका छन्।
आफूले छापेकोमध्ये एकैदिनमा सबैभन्दा बढी बिक्री भएको पुस्तक ओबामाको यही आत्मकथा भएको पेन्गुइन हाउसले जनाएको छ। एजेन्सी

प्रतिक्रिया