समाज


भाइटीका लगाउने साइत कति बजे हो?

भाइटीका लगाउने साइत कति बजे हो?

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार ५:२८,

तिहारको मुख्य दिन अर्थात् भाइटीका भोलि मंसिर १ गते हो। 

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको शुभ साइत सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको छ।

कात्तिक शुल्क पक्ष द्वितीया मंसिर १ गते बिहान ९ बजेर १२ मिनेटबाट सुरु भई २ गते मंगलबार बिहान ७ बजेर ८ मिनेटसम्म रहेको तर मध्याह्नकालमा भाइटीका लगाउनुपर्ने धर्मशास्त्रको नियम भएकाले १ गते नै साइत राखिएको समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad