ad ad

समाज


बारामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप, गाेली लागेर एक जना गम्भीर घाइते

बारामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप, गाेली लागेर एक जना गम्भीर घाइते

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार ०:४१,

बारामा बुधबार प्रहरी र स्थानीयबीच झडप भएको छ। त्यस क्रममा एक स्थानीय र प्रहरी घाइते भएका छन्। 

सुवर्ण गाउँपालिकास्थित कबही गोठब तस्करीको सामान नियन्त्रण गरी जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा झडप भएकाे हाे।

स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा एक स्थानीय गम्भीर घाइते भएका हुन्। 

बारा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार घटनामा प्रहरी नायब निरीक्षकसमेत घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .