नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेसरी शाह कोरोना मुक्त भएका छन।
मंगलबार गरिएको रिपोर्टमा कोरोना भाइरसको संक्रमण नेगेटिभ देखिएको शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन।
गत कार्तिक २ गते साहलाई कोरोना पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि शाह होम आइसोलेसनमा बसेका थिए।
शाहले संक्रमणहुँदा आफ्नो सुस्वास्थ्यको शुभच्छा व्यक्त गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन।
कोरोनामुक्त भएका शाहले अनिवार्य मास्क लगाउन, पटकपटक हात धुन र दूरी कायम गर्न सबैलाई अनुरोध गरेका छन।

प्रतिक्रिया