समाज


यस्ता छन् आज जनकपुरमा हस्तान्तरण हुने दुई रेल (फोटो फिचर)

यस्ता छन् आज जनकपुरमा हस्तान्तरण हुने दुई रेल (फोटो फिचर)

नेपालखबर
असोज २, २०७७ शुक्रबार ४:२५,

लामो प्रतीक्षापछि जनकपुर-जयनगर रेल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ।

भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल जनकपुरमा आज बिहान साढे ११ बजे रेल विभागलाई हस्तान्तरण गर्न लागिएको हो।

रेल विभागका अधिकारीहरुको उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तण हुने कार्यक्रम छ।

तस्बिरमा हेरौं आज जनकपुर आउँदै गरेका दुई रेलः

Janakpur rail arriving 6

Janakpur rail arriving 7 Janakpur rail arriving 8

Janakpur rail arriving 9

Janakpur rail arriving 10

 Janakpur rail arriving 11

याे पनि: लामो प्रतीक्षापछि आज जनकपुर आउँदै छन् दुई रेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad