इजरायल र यूएईबीच महत्वपूर्ण शान्ति सम्झौता गर्न सफल भएकोमा ट्रम्पलाई नोबल शान्ति पुरस्कारका लागि छनौट गरिएको बताइएको छ।
ट्रम्प यससँगै दोस्रोपटक नोबल शान्ति पुरस्कारको छनौटमा परेका छन्।
सन् २०१८ मा उत्तर कोरियाली तनाव अन्त्य गर्न प्रयास गरेकाले ट्रम्पलाई यस पुरस्कारको लागि छानिएको थियो।
यद्यपी उनले पुरस्कार भने जितेका छैनन्।
3
Shares
प्रतिक्रिया