समाज


अलन कक जो आफ्नो मृत्युको पल फेसबुकमा लाइभ गर्न चाहन्छन्!

अलन कक जो आफ्नो मृत्युको पल फेसबुकमा लाइभ गर्न चाहन्छन्!

नेपालखबर
भदौ २१, २०७७ आइतबार १०:६,

शनिबारदेखि उनले खान, पिउन र औषधि लिन अस्वीकार गरिरहेका छन्। जसका कारण उनको अवस्था निकै कमजोर बन्दै गएको छ।

अलनले आफूलाई मर्न मन लागेको बताएका छन्। साथै उनले आफ्नो मृत्युको पल फेसबुकमा लाइभ गरियोस् भन्ने पनि चाहेका छन्।

उनको मृत्युइच्छालाई फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले अस्वीकार गरिसकेका छन्।

यसबीचमा फेसबुकले पनि अलनको मृत्युको पल फेसबुकमा लाइभ गर्ने इच्छालाई अस्वीकार गरेको छ।

फेसबुकले अलनको फेसबुक अकाउन्टबाट लाइभस्ट्रिम गर्ने फिचर नै ब्लक गर्ने बताएको छ।

फेसबुकले मृत्युको पल तथा आत्महत्या लाइभ गर्न नपाउने आफ्नो नियम रहेको प्रतिक्रिया दिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad