ललितपुरस्थित पाटन अस्पतालमा आज (शुक्रबार) बिहान कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्था केन्द्र (ललितपुर) का प्रमुख डाक्टर खगेश्वर गेलालले दिएको जानकारीअनुसार पाटन अस्पतालमा उपचाररत दोलखाकी ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको आज बिहा मृत्यु भएकाे हाे।

प्रतिक्रिया