दाङका स्थानीय नेपाली कांग्रेसका युवा नेता अनुराग खड्काले स्वास्थ्य सामाग्री वितरण गरेका छन।
उनले आइतबार दाङका विभिन्न स्थानमा बसोबास गर्नेहरुलाई १२ हजार माक्स, १०० एमलका १८ सय सेनिटाइजर, ३० थान पीपीई लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका हुन।
कोरोना भाइरसको संक्रमण बढ्दै जादा स्थानीयलाई यसबाट बच्न स्वास्थ्य सामाग्री वितरण गरिएको उनले बताए।
उनले विभिन्न व्यक्ति तथा संस्थाबाट स्वास्थ्य सामाग्री संकलन गर्दै स्थानीयलाई वितरण गरेका हुन।
प्रतिक्रिया