पर्सामा ५ जना थुनुवा तथा कैदीसहित थप ३० जनामा कोरोना संक्रमण देखिएको छ।
बिहीबार साँझ आएको रिपोर्टमा ३० जनामा कोरोना देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।
अन्य २५ जना केही पर्सा घर भएका र केही पर्सामा विभिन्न पेशा व्यवसाय गर्ने रहेको उनले बताए।
प्रतिक्रिया